back
NMB ad

भोलि सार्वजनिक बिदा

Kumari bank ad

काठमाडौं । सरकारले भोलि जेठ १५ गते सार्वजनिक बिदा दिएको छ । भोलि गणतन्त्र दिवस परेकाले सार्वजनिक बिदा दिएको हो ।

१० वर्षे सशस्त्र द्वन्दमा वीरगती पाएका सहिदहरूको सम्झनामा यो दिवस मनाउने गरिन्छ । भोलि सार्वजनिक बिदा भएसँगै सरकारी निकाय, सेयर बजार, बैंक तथा वित्तीय संस्थाका साथै शिक्षण संस्थाहरू बन्द रहनेछन् ।

वि.सं.२०८१ जेठ १४ सोमवार ११:२३ मा प्रकाशित

You can share this post!

पेट्रोल पम्पमा लामबद्ध सवारी चालक

पेट्रोल पम्पमा लामबद्ध सवारी चालक

वि.सं.२०८१ असार ३ सोमवार १३:४३

काठमाडौँ । उपत्यकामा पेट्रोलियम पदार्थको अभावका कारण सोमबार भद्रकालीस्थित सैनिक...

धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको खम्बा बाङ्गियो   

धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको खम्बा बाङ्गियो   

वि.सं.२०८१ असार ३ सोमवार १३:३७

खोटाङ, ३ असार : खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित धाप्लाङघाटमा...

मनसुन सक्रिय नहुँदा अत्यधिक गर्मीको सम्भावना   

मनसुन सक्रिय नहुँदा अत्यधिक गर्मीको सम्भावना   

वि.सं.२०८१ असार ३ सोमवार १३:२९

काठमाडौँ, ३ असार : यही असार ६ गतेसम्म देशका मध्य...

माल्दिभ्स, श्रीलङ्का र नेपालको देशीय निर्देशकमा सिस्लेन   

माल्दिभ्स, श्रीलङ्का र नेपालको देशीय निर्देशकमा सिस्लेन   

वि.सं.२०८१ असार ३ सोमवार १३:२४

काठमाडौँ, ३ असार : विश्व बैंकले माल्दिभ्स, नेपाल र श्रीलङ्काको...

पूर्वसभामुख सापकोटालाई प्रश्न:- मुलुकमा भइरहेको राजनीतिक अभ्यासलाई तपाईंले कसरी हेर्नुभएको छ ?    

पूर्वसभामुख सापकोटालाई प्रश्न:- मुलुकमा भइरहेको राजनीतिक अभ्यासलाई तपाईंले कसरी हेर्नुभएको छ ?    

वि.सं.२०८१ असार ३ सोमवार १२:५१

पूर्वसभामुख अग्निप्रसाद सापकोटाले लोकतन्त्र भनेको प्रवचन र भाषण नभई दैनिक...

पेट्रोलियम पदार्थ ढुवानीमा हडताल     

पेट्रोलियम पदार्थ ढुवानीमा हडताल     

वि.सं.२०८१ असार ३ सोमवार १२:४३

काठमाडौँ, ३ असार : नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले विभिन्न...