back
Kumari Bank

सहास उर्जासहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

Nepal Bank

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले बढोत्तरी आएको छ । उक्त दिन बजार ५६.०९ अंकले बढेर २६५३.५८ को विन्दुमा कायम भएको छ ।

उक्त दिन सबैभन्दा बढी सहास उर्जा लिमिटेडको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ६३ करोड ८३ लाख ५८ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको एनआरएन इन्फ्रास्ट्रक्चरको २५ करोड ५७ लाख ९५ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै उक्त दिन नेपाल फाइनान्सको १५ करोड ९९ लाख १० हजार रुपैयाँ, गुडविल फाइनान्सको १५ करोड १३ लाख २९ हजार रुपैयाँ, एसियन लाइफ इन्स्योरेन्स संस्थापक सेयरको १४ करोड ५७ लाख ५० हजार रुपैयाँको कारोबार भएको हो ।

वि.सं.२०८१ असोज २० आइतवार १५:१२ मा प्रकाशित

You can share this post!

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८२ असार १८ बुधवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बुधबार एक कम्पनीको मूल्य...

सुनको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८२ असार १८ बुधवार १५:३५

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको मूल्यमा वृद्धि भएको...

‘लेख्नु भनेको सोच्नु हो’ : के च्याटजिपिटी प्रयोग गर्ने विद्यार्थीहरूले कम सिक्छन् ?   

‘लेख्नु भनेको सोच्नु हो’ : के च्याटजिपिटी प्रयोग गर्ने विद्यार्थीहरूले कम सिक्छन् ?   

वि.सं.२०८२ असार १८ बुधवार १५:२४

पेरिस : जब जोसेलिन लेइत्जिङ्गरले आफ्ना विश्वविद्यालयका विद्यार्थीहरूलाई उनीहरूको जीवनमा...

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८२ असार १८ बुधवार १५:१३

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

सेयर बजारमा लगातार वृद्धि, दोहोरो अंकले बढ्दा यी कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा लगातार वृद्धि, दोहोरो अंकले बढ्दा यी कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८२ असार १८ बुधवार १५:०६

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

फलामे खोरमा जीवनका खुसी खोज्दै ११ वर्षे बालक   

फलामे खोरमा जीवनका खुसी खोज्दै ११ वर्षे बालक   

वि.सं.२०८२ असार १८ बुधवार १४:५०

सुशीला रेग्मी रामपुर (पाल्पा), १८ असारः सडक छेउमा रहेको रुख...