back
NMB ad

आजदेखि एनएलजी इन्स्योरेन्सको सेयर बिक्रीमा, कति र कहिलेसम्म दिने आवेदन ?

Kumari bank ad

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर आजदेखि बिक्रीमा आएको छ । कम्पनीको संस्थापक सेयर आजदेखि बिक्रीमा आएको हो ।

कम्पनीको संस्थापक सेयरधनी करुणा राणाले आफ्नो नाममा रहेको १ हजार ३२६.६० कित्ता सेयर (आर्थिक वर्ष २०७६/७७ को १२०.६० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत हुन बाँकी सहित) बिक्री गर्न लाग्नुभएको हो ।

उक्त सेयरको न्युनतम मूल्य ६२५ रुपैयाँ तोकिएको छ । उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले आजैको मितिदेखि ३५ दिन भित्र आवश्यक कागजात प्रमाण् संलग्न गरि आवेदन दिन सक्नेछन् ।

आवेदन दिदाँ खरिद गर्ने सेयर कित्ताको व्यवोहोरा खुलाई कम्पनीको सेयर रजिष्ट्रार आरविवि मर्चेण्ट बैंकिङ्गमा दिनुपर्ने छ । तोकिएको न्युनतम मूल्य भन्दा बढी आएमा बढी मूल्यलाई प्राथमिकता दिई क्रमवद्ध रुपमा अधिकतम कबोल गर्ने विक्री गरिने सूचनामा उल्लेख छ ।

संस्थापक सेयर खरिदका लागि तोकिएको म्यादभित्र हाल कायम संस्थापक सेयरधनीहरुले निवेदन पेश नगरेको खण्डमा प्रचलित कानून बमोजिम अन्य व्यक्ति बिक्री गर्ने कम्पनीले जनाएको छ ।

वि.सं.२०७८ भदौ २२ मंगलवार १०:२८ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...