back
NMB ad

सनराइज फर्स्ट म्युचुअल फण्डद्वारा ५० प्रतिशत लाभांश वितरण सुरु

Kumari bank ad

काठमाडौं । सनराइज फर्स्ट म्युचुअल फण्डले इकाईधनीहरुलाई प्रतिफल वितरण गर्न सुरु गरेको छ ।

फण्डले आर्थिक वर्ष २०७७/७८ को लागि योजनाको इकाईधनीहरुलाई कर सहित ५० प्रतिशतका दरले प्रतिफल वितरण सुरु गरेको हो ।

उक्त प्रतिफल इकाईधनीहरुको हितग्राही खातामा बैंक तथा वित्तीय संस्थाको खाता नम्बार अद्यावधिक भएका इकाईधनीहरुको बैंक खातामा आजेदेखि जम्मा गरिने फण्डले जनाएको छ ।

आफ्नो इकाई धितो राखेका इकाईधनीहरुको हकमा प्रतिफल प्राप्त गर्नका लागि सम्वन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृतिपत्र अनिवार्य रुपमा पेश गर्नुपर्ने बताइएको छ ।

फण्डको योजना व्यवस्थापक तथा डिपोजिटरी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

वि.सं.२०७८ भदौ २२ मंगलवार १०:४६ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...