back
NMB ad

प्रिमियर इन्स्योरेन्सले माग्यो विभिन्न पदमा कर्मचारी, यस्तो छ अवसर (सूचनासहित)

Kumari bank ad

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले विभिन्न पदमा कर्मचारी माग गरेको छ । एक सूचना निकाल्दै कम्पनीले माकेटिङतर्फ एशिसटेन्ट म्यानेजर, अफिसर पदका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले एशिसटेन्ट म्यानेजर पदमा ३ जना र मार्केटिङ अफिसरका लागि ४ जना कर्मचारी माग गरेको हो । उक्त पदमा इच्छुक योग्य उम्मेदावरहरुले तोकिएको आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन् ।

आवेदन सेप्टेम्बर २३ अर्थात असोज ७ गतेसम्म दिन सकिने कम्पनीले जनाएको छ ।

विस्तृतका लागि हेर्नुहोस, सूचना:

वि.सं.२०७८ भदौ २३ बुधवार १२:०२ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...