back
NMB ad

यी हुन आज गुमाउने प्रमुख कम्पनीहरु, कसले कति ?

Kumari bank ad

काठमाडौं । सेयर बजारमा आज पनि भारी अंकको गिरावट आएको छ । बुधबार बजार ६०.०२ अंकले घटेको हो ।बजार परिसुचक पनि १८७६.५९ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

उक्त दिन कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन ७ अर्ब ४९ करोड ५८ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएकोमा आज भने ६ अर्ब ६४ करोड ६६ लाख २३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

उक्त दिन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ६.०६ प्रतिशतले घटेको छ । कम्पनीको सेयर मूल्य आज प्रतिकित्ता १२९ रुपैयाँले घटेर २ हजार रुपैयाँ कायम भएको छ ।

बुधवार गुडविल फाइनान्सको ५.४७ प्रतिशत, एनआईबिएल समृद्धि फण्ड–१ को ५.३३ प्रतिशत, सिभिल लघुवित्त वित्तीय संस्थाको ५.२९ र गुहेश्वरी मर्चेण्ट बैंक एण्ड फाइनान्सको ५ प्रतिशतले सेयर मूल्यमा गिरावट आएको छ ।

उक्त दिन यी कम्पनीहरुसहित पोखरा फाइनान्स, नेपाल फाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंक, एभरेष्ट इन्स्योरेन्स, छ्याङ्दी हाइड्रोपावर, बेष्ट फाइनान्स, हिमालय उर्जा विकास कम्पनी, प्रिमियर इन्स्योरेन्स, प्रोग्रेसिभ फाइनान्स लगायतका लगानीकर्ताहरुले गुमाएका छन् ।

 

वि.सं.२०७८ भदौ २३ बुधवार १५:३८ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...