back
NMB ad

३ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि, आज क–कसले कमाए ?

Kumari bank ad

काठमाडौं । बुधवार तीन कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीसहित तीन कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।

साताको चौथो कारोबार दिन सानिमा लाइफ इन्स्योरेन्सको १० प्रतिशतले वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४५ रुपैयाँ २० पैसाले बढेर ४९७ रुपैयाँ ४० पैसा पुगेको ।

यस्तै, एक्सेल डेभलपमेन्ट बैंकको सेयर ८.६० प्रतिशतले वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८६ रुपैयाँले वृद्धि भई १ हजार ८६ रुपैयाँ कायम भएको छ ।

त्यसैगरि रैराङ हाइड्रोपावरको सेयर मूल्य पनि ८.३३ प्रतिशते बढेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५० रुपैयाँले वृद्धि भई ६५० रुपैयाँ पुगेको छ ।

यी कम्पनीसहित आज युनिर्भसल पावर, स्वोरोजगार लघुवित्त वित्तीय संस्था लगायतका लगानीकर्ताहरुले कमाएका छन् ।

वि.सं.२०७८ भदौ २३ बुधवार १५:२१ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...