back
NMB ad

आज ४ कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति बिक्री भयो सेयर ?

Kumari bank ad

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा झिनो गिरावट आएको छ । उक्त दिन बजार ०.६२ अंकले घटेको छ।

बजार परिसुचक २८७५.९८ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज ७ अर्ब ५ करोड ७ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ४४ लाख ७४ हजार ८५५ कित्ता सेयर खरिदबिक्री भएको छ ।

उक्त दिन सबैभन्दा बढी कारोबार रिदी हाइड्रोपावरको भएको छ । कम्पनीको आज ४९ करोड ३९ लाख ४९ हजार रुपैयाँ बराबरको कारोबार भएको हो । कम्पनीको आज ५ लाख ७ हजार ६४४ कित्ता सेयर खरिदबिक्री भएको हो । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९५५ रुपैयाँ रहेको छ ।

कारोबार कै आधारमा दोस्रो स्थानमा रहेको अरुण भ्याली हाइड्रोपावरको ४८ करोड ८५ लाख ६३ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । कम्पनीको आज ७ लाख १ हजार ५३५ कित्ता सेयर किनबेच भएको हो । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७०३ रुपैयाँ रहेको छ ।

यस्तै, रैराङ हाइड्रोपावरको ३३ करोड ६५ लाख ६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कम्पनीको आज ४ लाख ८५ हजार ७५२ कित्ता सेयर खरिदबिक्री भएको हो । सेयर मूल्य भने प्रतिकित्ता ७०९ रुपैयाँ कायम भएको छ ।

त्यसैगरि उक्त दिन युनाईटेड मोदी हाइड्रोपावरको ३१ करोड २४ लाख ७८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कम्पनीको आज ४ लाख ९८ हजार १११ कित्ता सेयर किनबेच भएको हो । सेयर मुल्य भने प्रतिकित्ता ६२५ रुपैयाँ रहेको छ ।

वि.सं.२०७८ भदौ २४ बिहीवार १५:४३ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...