back
Hero Ad

साताको अन्तिम कारोबार दिन: कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

काठमाडौं । साताको अन्तिम कारोबार दिन विभिन्न ४ कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । उक्त दिन उच्च दरमा सेयर मूल्य वृद्धि हुने अधिकांश जलविद्युत कम्पनी रहेका छन् ।

आज हिमालयन पावरको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता ५३ रुपैयाँ २० पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य ५८५ रुपैयाँ २० पैसा कायम भएको छ ।

उक्त दिन सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४९ रुपैयाँ ७० पैसाले वृद्धि भई ५४७ रुपैइाँ १० पैसा कायम भएको छ ।

यता, रैराङ हाइड्रोपावर कम्पनीको पनि ९.२२ प्रतिशत अर्थात प्रतिकित्ता ५९ रुपैयाँ ९० पैसाले वृद्धि भई ७०९ रुपैयाँ ९० पैसा कायम भएको छ ।

उक्त दिन ग्रीन लाइफ हाइड्रोपावर कम्पनीको पनि सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज कम्पनीको मूल्य ८ प्रतिशतले वृद्धि भएको हो । प्रतिकित्ता ४० रुपैयाँले वृद्धि भएको कम्पनीको सेयर मूल्य ५४० रुपैयाँ कायम भएको छ ।

उक्त दिन यी कम्पनीहरु सहित माउनटेन हाइड्रो नेपाल, युनियन हाइड्रोपावर,अपि पावर, अनआईबिएल समृद्धि फण्ड–१, साधाना लघुवित्त वित्तीय संस्था, शिवश्री हाइड्रोपावर, बरुण हाइड्रोपावर लगायतका लगानीकर्ताहरुले कमाएका छन् ।

वि.सं.२०७८ भदौ २४ बिहीवार १५:२५ मा प्रकाशित

You can share this post!

थप कम्पनीद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

थप कम्पनीद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

वि.सं.२०७९ भदौ १ बुधवार १७:४६

काठमाडौं । कम्पनीले लाभांश वितरण सुरु गरेका छन् । गुराँस...

भोलिदेखि १ अर्ब १० करोडको ऋणपत्र निष्काशन गर्दै बैंक अफ काठमाण्डू, कति पाइन्छ ब्याज ?

भोलिदेखि १ अर्ब १० करोडको ऋणपत्र निष्काशन गर्दै बैंक अफ काठमाण्डू, कति पाइन्छ ब्याज ?

वि.सं.२०७९ भदौ १ बुधवार १७:२१

काठमाडौं । बैंक अफ काठमाण्डूले ऋणपत्र निष्काशन गर्ने भएको छ...

प्रभु बैंक र होटल सिताशरणका बिच आकर्षक छुट गर्ने सम्झौता

प्रभु बैंक र होटल सिताशरणका बिच आकर्षक छुट गर्ने सम्झौता

वि.सं.२०७९ भदौ १ बुधवार १७:११

काठमाडौं । प्रभु बैंक लिमिटेड र जनकपुर स्थित होटल सिताशरण...

निर्जीबन बीमा कम्पनीहरुले कमाए साढे ४ अर्ब बढी नाफा : अग्रस्थानमा तीन कम्पनी, कुनको कति ?

निर्जीबन बीमा कम्पनीहरुले कमाए साढे ४ अर्ब बढी नाफा : अग्रस्थानमा तीन कम्पनी, कुनको कति ?

वि.सं.२०७९ भदौ १ बुधवार १७:०७

काठमाडौं । निर्जीबन बीमा कम्पनीहरुले धमाधम गत आर्थिक वर्ष २०७८/७९...

पैसा नभएको चेक दिने व्यक्ति पक्राउ, ४२ लाख जरिवाना र आठ दिन कैद हुने

पैसा नभएको चेक दिने व्यक्ति पक्राउ, ४२ लाख जरिवाना र आठ दिन कैद हुने

वि.सं.२०७९ भदौ १ बुधवार १६:१०

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान ब्यूरो (सिआईबी)ले बैंकिङ्ग कसूर...

यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए, कुनको कति ?

यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए, कुनको कति ?

वि.सं.२०७९ भदौ १ बुधवार १५:४६

काठमाडौं । बुधबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ...