back
NMB ad

लगातार उच्च दरमा बढ्यो सानिमा लाइफको सेयर मूल्य: आज ३५० कित्ता मात्रै बिक्री, प्रतिकित्ता कति ?

Kumari bank ad

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य निरन्तर बढिरहेको छ । कारोबारमा आएको पहिलो दिनदेखि नै उच्च दरमा वृद्धि भएको हो ।

आज अर्थात साताको अन्तिम कारोबार दिन पनि कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । आज कम्पनीको सेयर मुल्य ९.९९ प्रतिशतले वृद्धि भएको हो । प्रतिकित्ता ४९ रुपैयाँ ७० पैसाले वृद्धि भई ५४७ रुपैयाँ १० पैसा पुगेको छ ।

उक्त दिन कम्पनीको ३५० कित्ता मात्रै सेयर खदिदबिक्री भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज कम्पनीको १ लाख ८९ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।

वि.सं.२०७८ भदौ २४ बिहीवार १६:०४ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...