back
NMB ad

ऋणीहरुका लागि एनएमबि बैंकले जारी गर्यो यस्तो सूचना !

Kumari bank ad

काठमाडौं । एनएमबि बैंकले कर्जा उपभोग गरेका ऋणहरुलाई साँवा व्याज लगायतका रकमहरु समयमै तिर्न अनुरोध गरेको छ ।

शुक्रवार एक सूचना निकाल्दै बैंकले ऋणीहरुलाई कर्जाको साँवा व्याज लगायतका रकमहरु समयमै तिर्न बुझाउन भन्दै हाल कायम रहेको प्रिमियम दरमा थप जोखिम प्रिमियम दर लागू हुने अवस्था सृजना गर्न जानकारी गराएको हो ।

कर्जाको साँवा व्याज समयमै भुक्तानी नगरेमा वा कर्जाको भाका नाघेमा वा ऋणीको हकमा बैंकबाट जारी भएको कर्जा प्रस्ताव पत्रमा उल्लेखित शर्तहरुको पालना नगरेमा त्यस्ता ऋणीलाई बैंकले थप जोखिम प्रिमियम दर लगाउने जनाएको छ ।

वि.सं.२०७८ भदौ २५ शुक्रवार १२:४० मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...