back
NMB ad

नेपाल प्रहरीमा खुल्यो विभिन्न पदहरुका लागि नयाँ जागिर, कहिलेसम्म दिने आवेदन ? (सूचनासहित)

Kumari bank ad

काठमाडौं । नेपाल प्रहरीले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । शुक्रवार एक सूचना निकाल्दै प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूह तर्फ रिक्त पदहरुको लािग विज्ञापन प्रकाशन गरेको हो ।

प्रहरी प्रधान कार्यालय मावनश्रोत एवं प्रशासन विभाग, भर्ना छनौट महाशाखाले नेपाल प्रहरी अस्पताल, सञ्चार निर्देशनालय, सूचना प्रविधि, भौतिक पूर्वाधार निर्देशनालय, केनाईन महाशाखा , हातहतियार मर्मत शाखा र केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाखा तर्फ प्राविधिक प्रहरी नायव उपरिक्षक, प्रहरी निरिक्षक, नायव निरिक्षक, सहायक निरिक्षक पदहरुमा कर्मचारी माग गरको हो ।

योग्यता पुगेका नेपाली नागरिकहरुबाट १० रुपैयाँको टिकट टाँसी (स्वयम् उपस्थ्ति भर्य) भदौ २८ गते बिहान १० बजेदेखि कात्तिक ७ गते बेलुका ५ बजेसम्म दरखास्त फरम बुझाउन सकिने छ ।

विस्तृतका लागि हेर्नुहोस्, सूचना:

दरखास्त फाराम (नयाँ भर्नाको सबै पदको लागि)

वि.सं.२०७८ भदौ २५ शुक्रवार १३:०४ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...