back
NMB ad

प्रभु बैंकको २ लाख ५२ हजार कित्ता सेयर किन्ने भोलि अन्तिम मौका, न्युनतम मूल्य २१० रुपैयाँ

Kumari bank ad

काठमाडौं । प्रभु बैंकले बिक्रीमा ल्याएको संस्थापक सेयरमा आवेदन दिने भोलि अर्थात सोमबार अन्तिम मौका रहेको छ ।

बैंकले संस्थापक समूह तर्फको २ लाख ५२ हजार ७२८ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयरको न्युनतम मूल्य प्रतिकित्ता २१० रुपैयाँ तोकिएको छ ।

उक्त सेयर खरिद गर्न इच्छुक बैंकको संस्थापक सेयरधनीहरु वा योग्य जो कोही व्यक्ति, कम्पनी, संघ/संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

सेयर खरिदका लागि तोकिएको न्युनतम मूल्य भन्दा बढी अंकित गरि आवेदन पेश गर्नुपर्न सकिने बैंकले जनाएको छ । उक्त सेयर खरिदका लागि न्युनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ ।

उक्त सेयर भन्दा बढी खरिद गर्नका लागि बोलपत्र पेश गर्ने बोलपत्रदाताले १० अंकको गुणाङ्कमा अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिने बैंकले जनाएको छ ।

बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

वि.सं.२०७८ भदौ २७ आइतवार ११:५० मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...