back
NMB ad

यी स्थानको शाखा कार्यालयहरु बिक्री गर्दै सिटिजन्स बैंक

Kumari bank ad

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले तयारी अवस्थामा रहेको शाखा कार्यालयहरुमा बिक्रीमा राखेको छ ।

एक सूचना निकाल्दै बैंकले विभिन्न जिल्लाका शाखा कार्यालयहरु बिक्री गर्न लागेको जनाएको छ ।

बैंकका शाखा कार्यालयहरु अन्यत्र स्थानमा स्थानान्तरण गर्न लागेकाले कार्यालयहरुका आन्तरिक सजावट तथा स्थिर सम्पत्तिहरु यथास्थितिमा बिक्री गर्न लागेको हो ।

बैंकले बुटवल शाखा, नारायणगढ, भुमही, घोराही र टाँढी शाखा कार्यालय बिक्री गर्न लागेको जनाएको छ।

बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सहकारी संस्था तथा अन्य कार्यालय प्रयोजनका लागि उपयुक्त तयारी अवस्थामा रहेको कार्यालय खरिद गर्न इच्छुक संघ÷संस्थाले प्रस्ताव पेश गर्न सक्नेछन् ।

प्रस्ताव पेश गर्दा खरिद गर्न चाहेको मूल्य सहित बैंकको मुख्य कर्पोरेट कार्यालय, सामान्य सेवा विभागमा ७ दिनभित्र गर्नुपर्नेछ ।

वि.सं.२०७८ भदौ २८ सोमवार १२:४२ मा प्रकाशित

You can share this post!

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:१९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...