back
NMB ad

साउनमा वाणिज्य बैंकले कमाए ६ अर्ब ३१ करोड नाफा, कुन बैंकको कति ? (विवरणसहित)

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकका वाणिज्य बैंकहरुले साउन महिनामा ६ अर्ब ३१ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७८-७९ को पहिलो महिनामा २७ वटा बैंकले उक्त नाफा आर्जन गरेका छन् । यसमा नेपाल बैंकको नाफा समावेश गरिएको छैन ।

एक महिनाको अवधिमा सबैभन्दा बढी नबिल बैंकले ६१ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । नबिल बैंकपछि धेरै नाफा कमाउनेमा ग्लोबल आईएमई रहेको छ । बैंकको नाफा ४८ करोड ४६ लाख रुपैयाँ रहेको छ भने तेस्रोमा रहेको एनआईसी एसिया बैंकको नाफा ४१ करोड ३ लाख रुपैयाँ रहेको छ ।

राष्ट्र बैंकका अनुसार सबैभन्दा थोरै नाफा कमाउने बैंकमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ । वाणिज्य बैंकको नाफा ७ करोड २२ लाख रुपैयाँ रहेको छ । यस्तै सेञ्चुरी कमर्शियल बैंकको ७ करोड ३० लाख र बैंक अफ काठमाण्डूको ९ करोड ३७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । १० करोड बढी २० करोड नाफा ७ वटा बैंकको रहेको छ भने २० देखि ३० करोडसम्म नाफा कमाउनेमा १० वटा बैंक रहेका छन् ।

 

वि.सं.२०७८ भदौ २८ सोमवार १६:०७ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...