back
NMB ad

आज पनि महँगियो सुन

Kumari bank ad

काठमाण्डौं ।  सुनको मूल्य अघिल्लो दिनको तुलनामा आज ४ सय रुपैयाँले बढेर प्रतितोला ५७ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि मंगलबार र बुधबार सुन प्रतितोला ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

अमेरिकी अर्थतन्त्रमा अपेक्षाअनुसार सुधार आउन नसक्दा सुनको लगानीतर्फ आकर्षण बढेको छ। जसले गर्दा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य महँगिएपछि नेपालमा पनि असर परेको हो ।

त्यस्तै चाँदीको मूल्य पनि ८ सय ५ पुगेको छ। यसअघि हिजो ७ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १० रुपैयाँले महँगिएको छ। यसअघि वैशाख १९ गते चाँदीको मूल्य ८ सय ५ रुपैयाँ पुगेको थियो। त्यसयता चाँदीको भाउ केही घटेको थियो।

प्रकाशितः २०७३ असार २

वि.सं.२०७३ असार २ बिहीवार १२:१८ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...