back
NMB ad

यस्तो छ प्रभु बैंकले जारी गरेको अत्यन्त जरुरी सूचना !

Kumari bank ad

काठमाडौं । प्रभु बैंकले आफ्नो खाताको विवरण र बैंकिङ कारोबारमा प्रयोग हुने संवेदशील एवं गोप्य विवरणहरु कसैलाई पनि प्रदान नगर्न अनुरोध गरेको छ ।

एक सूचना निकाल्दै बैंकले पछिल्लो समयमा विभिन्न सामाजिक सञ्जाल तथा अन्य माध्यम मार्फत स्वदेशी , विदेशी नम्बरहरुबाट फोन, एसएमएस पठाई विभिन्न चिठ्ठा परेको भन्दै ठगी गर्ने प्रयासहरु भईरहेको गुनासो आएकाले यस्तो अनुरोध गरेको हो ।

चिठ्ठा वापतको रकम प्राप्त गर्न बैंकको खाताको विवरण तथा अन्य गोप्य विवरण माग गरि मोबाइल बैंकिङ तथा अन्य डिजिटल भुक्तानीका माध्यमबाट हुने ठगीका प्रयोस हुने भएकाले बैंकले सजग गराएको हो ।

प्रभु बैंकका सम्पूर्ण ग्राहकहरुलाई आफ्नो खाताको विवरण र बैंकिङ्ग कारोबारमा प्रयोग ह्ने ओपीटी, पिन, पासवर्ड लगायतका संवेदनशील गोप्य विवरणहरु कसैलाई पनि प्रदान नर्गन बैंकले सूचित गराएको छ ।

साथै आफ्नो पासवर्ड तथा पिन नम्बरहरु समय समयमा परिवर्तन गर्न, खाता तथा कार्ड मार्फत गरिएको कारोबारको विवरण रुजू गर्न बैंकले अनुरोध गरेको छ ।

कारोबार शंकास्पद लागेमा तरुन्तै ०१-४७८८५०० मा सम्पर्क गर्न वा [email protected] मा इमेल पठाउन बैंकले अनुरोध गरेको छ ।

वि.सं.२०७८ भदौ ३१ बिहीवार १२:०८ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...