back
NMB ad

बैंकमा ह्वात्तै बढ्यो निक्षेप संकलन, कर्जाको माग पनि उस्तै

Kumari bank ad

काठमाडौं । वाणिज्य बैंकका निक्षेप संकलन तथा कर्जाको माग निकै बढेको छ ।

अघिल्ला साताहरुमा बैंकमा कर्जाको माग बढने र निक्षेप संकलन कम हुने समस्या देखिएको थियो । गत साता भयो यो समस्या न्यून हुँदै गएको र बैंकको निक्षेप संकलन पनि बढेको देखिएको छ ।

बैंकर्स संघका अनुसार भदौ ३१ गतेसम्ममा ४१ खर्ब ७१ अर्ब निक्षेप संकलन भएको छ । एक साताको अवधिमा बैंकमा निक्षेप संकलन २६ अर्ब रुपैयाँले बढेको छ । भदौ २५ सम्म बैंकमा निक्षेप १६ अर्ब रुपैयाँले बढेर ४१ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको थियो ।

यस्तै कर्जाको माग पनि एक साताको अवधिमा २८ अर्ब रुपैयाँले बढेको छ । भदौ ३१ गतेसम्म बैंकमा कर्जाको माग ३८ खर्ब ७२ अर्ब रुपैयाँ रहेको छ । भदौ २५ सम्म ३८ खर्ब ४४ अर्ब रुपैयाँ रहेको थियो ।

कोरोना महामारीका कारण सरकारले जारी गरेको निषेधाज्ञा खुकुलो खुकुलो भएसँगै बैंकमा कर्जाको माग निकै बढेको छ । तर अहिले भने निक्षेप पनि बढ्न थालेको देखिएको छ । असोज १ देखी बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदरको कारण बैंकमा निक्षेप संकलन झनै बढ्दै जाने जानकारहरुको भनाई छ ।

वि.सं.२०७८ असोज ५ मंगलवार १७:३८ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...