back
NMB ad

एनएमबि हाईब्रिड फण्ड एल–१ र एनएमबि फिफ्टी योजनाद्वारा नगद लाभांश वितरण सुरु

Kumari bank ad

काठमाडौं । एनएमबि हाईब्रिड फण्ड एल–१ र एनएमबि फिफ्टी योजनाले इकाईधनीहरुलाई नगद लाभांश वितरण गर्ने भएको छ ।

एनएमबि आईब्रिड फण्ड एल–१ र एनएमबि फिफ्टी योजनाले आर्थिक वर्ष २०७७/७८ का लागि योजनाको इकाईधनीहरुलाई कर सहित क्रमशः २० प्रतिशत र ३० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको हो ।

उक्त प्रतिफल अभौतिक इकाई धारण गरेका इकाईधनीहरुको हितग्राही खातामा अद्यावधिक भएको बैंक खातामा आईपीएस मार्फत जम्मा गरिने बताइएको छ ।

हाइब्रिड फण्ड एल–१ ले आज अर्थात बुधवारदेखि र एनएमबि फिफ्टीले भोलि(असोज ७गते)देखि नगद लाभां वितरण सुरु गर्ने बताएको छ ।

वि.सं.२०७८ असोज ६ बुधवार १२:०९ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...