back
NMB ad

आजदेखि मानुषी लघुवित्तको आईपीओ कारोबार हुने, यस्तो छ ओपनिङ्ग रेञ्जको संकेत

Kumari bank ad

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आइपीओ) नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आइतबार सूचीकृत भएको छ ।

योसंगै कम्पनीको आईपीओ आजदेखि कारोबारमा आउने भएको हो । नेप्सेमा अनुसार संस्थाको १० लाख ९३ हजार ७ सय ५० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

संस्थाको आइपीओले प्रति कित्ता १३२ रुपैयाँ ६९ पैसादेखि ३९८ रुपैयाँ ०७ पैसासम्म ओपनिङ रेञ्ज पाएको छ । यही भित्र रहेर पहिलो कारोबार हुनेछ ।

संस्थाले साउन २७ देखि प्रति कित्ता १०० रुपैयाँका दरले ३ करोड ९३ लाख ७५ हजार रूपैयाँको ३ लाख ९३ हजार ७ सय ५० कित्ता सेयर निष्कासन गरेको थियो । जसमा ५ हजार ४६९ कित्ता कर्मचारी र १९ हजार ६८८ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर ३ लाख ६८ हजार ५९३ कित्ता सेयर सर्वसाधारणलाई छुट्याइएको थियो ।

आइपीओमा २३ लाख ६१ हजार ८ सय २७ जनाको आवेदन परेकोमा ७ हजार ४३ जनाको आवेदन रद्द भएर २३ लाख ५४ हजार ७ सय ८४ जना मात्रै योग्य ठहरिएका थिए । जसबाट ३६ हजार ८ सय ५९ जनाले १० कित्ता सेयर पाएका थिए । जसबाट ३ जनाले थप १ कित्तासहित ११ कित्ता सेयर पाएका थिए ।

वि.सं.२०७८ असोज ११ सोमवार १०:४७ मा प्रकाशित

You can share this post!

कोरला नाकामा विद्युत् विस्तार   

कोरला नाकामा विद्युत् विस्तार   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:१५

म्याग्दी, २३ वैशाख : मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना...

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:०८

खजुरा (बाँके), २३ वैशाख : जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा...

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:५०

पाटन (ललितपुर), २३ वैशाख : ललितपुर महानगरपालिका–१७ बाफलमा आगलागी हुँदा...

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:४७

वासिङ्टन, २२ वैशाख  : सामसुङको लोकप्रिय एप्लिकेसन ‘गुड लक’लाई गुगल...

रायोको साग बेचेर लाख आम्दानी   

रायोको साग बेचेर लाख आम्दानी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:३१

गलकोट (बागलुङ) २३ वैशाख : गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट...

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:४८

काठमाडौँ, २३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नागरिकको...