back
NMB ad

चेम्बरले दशैं, तिहार व्यापार प्रदर्शनी गर्ने

Kumari bank ad

 काठमाडौं । नेपाल चेम्बर अफ कमर्स अन्तर्गत नेपाल महिला चेम्बरले दशैं तिहार व्यापार मेला २०२१ सुरु हुने भएको छ ।

चेम्बरले नेपालमा उत्पादन भएका अर्गानिक कृषि उत्पादन लगायत अन्य उपभोग्य बस्तुहरु प्रवद्र्धनको लागि दशै, तिहार व्यापार मेला-२०२१ को आयोजना हने भएको हो ।

उक्त मेला असोज १३ गते बिहान १० बजे देखि साँझ ६ बजे सम्म सिटि सेन्टर कमलपोखरीमा आयोजना हुने छ ।

नेपाली महिला उद्यमीहरुको प्रवद्र्धनका लागि गठन भएको नेपाल महिला चेम्बरले आयोजना गरेको उक्त मेलाबाट नेपालमा उत्पादन भएका कृषि योग्य अर्गानिक तथा अन्य उपभोग्य वस्तुहरुको प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने विश्वास लिईएको छ ।

नेपाल चेम्बर अफ कमर्स अन्तर्गत रहेको नेपाल महिला चेम्बरले देशको महिलाहरुको हकहितको संरक्षण गरी महिला उद्यमशीलता विकासको लागि नेपाल महिला चेम्बर गठन भएको र विगतमा महिला चेम्बरवाट विभिन्न प्रवद्र्धनात्मक कार्य हुंदै आईरहेको छ । मेलामा सहभागी हुन नेपाल महिला चेम्बरले आब्हान गरेको छ ।

वि.सं.२०७८ असोज १२ मंगलवार १६:३३ मा प्रकाशित

You can share this post!

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:०५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...