back
NMB ad

भार्गव विकास बैकले २० प्रतिशत बोनस र १०० प्रतिशत हकप्रद सेयर दिने

Kumari bank ad

काठमाडौ । भार्गव विकास बैकले २० प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । बैंकले गत आर्थिक वर्षको खुद मुनाफा मध्येबाट २० प्रतिशतको अनुपातमा दुई करोड रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

बोनस शेयर वितरणसम्बन्धी प्रस्ताव बैंकको आगामी आसार २५ गते हुने आठौ वार्षिक साधरणसभाले पारित गर्नेछ । हाल चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको बैकको बोनस सेयर जारी गरेपश्चात चुक्ता पुँजी १२ करोड रुपयाँ पुग्नेछ ।

चुक्ता पुँजीको एक बराबर एक ९१स्१०को अनुपातमा हकप्रद सेयर जारी गर्ने समेतको पस्ताव पारित गर्ने तयारी गरेको छ । यसबाहेक चुक्ता पुँजीको एक दशमलब शुन्य पाँच प्रतिशतको अनुपातमा नगद लाभांश वितरण गर्ने, हाल कायम रहेको अधिकृत पुँजी २० करोड रुपयाँलाई वृद्धि गरी ५० करोड रुपैयाँ कायम गर्ने तथा जारी पुँजी १० करोड रुपैयाँलाई वृद्धि गरी २४ करोड रुपैयाँ पुर्याउने योजना रहेको बैंकले जनाएको छ ।

प्रकाशितः २०७३ असार ५

वि.सं.२०७३ असार ५ आइतवार १४:०२ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३५

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...