back
NMB ad

नबिल इन्भेष्टमेन्ट बैंकिङले ल्यायो आजिवन डिम्याट खाता अफर

Kumari bank ad

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङले चाडबाडको समयमा विशेष छुटसहित आजीवन डिम्याट दशैं अफर ल्याएको छ ।

यो अफर अन्तर्गन २१ सय रुपैयाँमा आजीवन डिम्याट खाता खोल्न सकिने छ । यसअघि ३ हजार रुपैयाँ लाग्ने गरेको भएपनि असोज २१ देखी २९ गतेसम्म डिम्याट खाता खोल्दा ९ सय रुपैयाँ छुटुसहित २१ सय मा डिम्याट खाता खोल्न सकिने छ ।

नवरात्रीको ९ दिनको लागि यो योजना ल्याएको छ । यो सहित जिवनभर नबिकरणको झन्झटबाट मुक्त हुने आजिवन डिम्याट खाता तथा मेरो सेयर खाता खोल्न पाउने व्यवस्था गरेको उल्लेख छ । यस्तो सुबिधा विद्यमान खातावालाहरुले पनि आफुले भुक्तानी गर्नुपर्ने नबिकरण वापतको बाँकी रकम भुक्तानी गरी प्राप्त गर्न सक्नेछन् ।

आजिवन डिम्याट खाता तथा मेरो सेयर खाता खोल्नको लागि नबिल इन्भेष्टको अनलाइनबाट खोल्न सकिने छ । नबिकरण वापतको भुक्तानी गर्न बाँकी रकम पनि अनलाइनबाटै भुक्तानी गर्न सकिने छ ।

वि.सं.२०७८ असोज २० बुधवार १७:१३ मा प्रकाशित

You can share this post!

सेयर बजारमा दोहोरो अंकले गिरावट आउँदा यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा दोहोरो अंकले गिरावट आउँदा यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ जेठ १३ आइतवार १५:२०

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

घटेको बजारमा एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

घटेको बजारमा एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ १३ आइतवार १५:१३

काठमाडौं ।साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट...

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ १३ आइतवार १५:०६

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

पूर्वाधारको पर्खाइमा कोरला नाका   

पूर्वाधारको पर्खाइमा कोरला नाका   

वि.सं.२०८१ जेठ १३ आइतवार १४:३०

म्याग्दी, १३ जेठ : उत्तरी छिमेकी देश चीनको सिमाना जोडिएको...

प्रभु बैंक र  फार्म हाउस होटलबीच विशेष छुट सम्झौता

प्रभु बैंक र फार्म हाउस होटलबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १३ आइतवार १४:१६

पोखरा । आन्तरीक तथा बाहृ पर्यटनको प्रशस्त सम्भावना बोकेको साहसी...

आगामी आवको बजेट जेठ १५ गते दिउँसो १ बजे प्रस्तुत गरिने  

आगामी आवको बजेट जेठ १५ गते दिउँसो १ बजे प्रस्तुत गरिने  

वि.सं.२०८१ जेठ १३ आइतवार १३:५९

काठमाडौँ, १३ जेठ : नेपालको संविधानअनुसार आर्थिक वर्ष २०८१/२०८२ को...