back
NMB ad

यस्तो छ सरकारले सार्वजनिक गरेको नयाँ भाडा दर, कहाँको कति ? (सूचीसहित)

Kumari bank ad

काठमाडौं । दशैं, तिहार तथा छठ लगायतका पर्व नजिकीएसँगै यात्राुहरुको आवत–जावतमा सहजताका लागि टिकट अग्रिम बुकिङ खुला भएको छ ।

सरकारले दशैंका लागि भन्दै लामो तथा मध्यम दूरीका बसको लागि टिकट अग्रिम बुकिङ खुला गरि सकेको छ ।

लामो तथा मध्यम दुरीका यात्रुले नयाँ बसपार्कबाट बसको टिकट खरिद गर्न सक्नेछन् । सरकारले यात्रुहरु नगठिउन भनेर भाडा दर पनि सार्वजनिक गरेको छ ।

टिकट अग्रिम बुकिङ सुरु भएसँगगै ट्राफिक प्रहरीले विभिन्न निकायको सहयोगमा राजधानीका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष समेत सुरु गरेको छ ।

यस्तो नयाँ भाडादर

 


वि.सं.२०७८ असोज २० बुधवार १२:४८ मा प्रकाशित

You can share this post!

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:४२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको...

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:१२

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...