back
NMB ad

नयाँ एसयूभी ‘टाटा पन्च’ सार्वजनिक, कति पर्छ मूल्य ?

Kumari bank ad

काठमाडौं । टाटा मोटर्सले नयाँ एसयूभी टाटा पञ्च भारतमा सार्वजनिक गरेको छ । टाटा पञ्च अक्टोबार २० मा सार्वजनिक हुने भएको हो ।

कम्पनीका अनुसार नयाँ एसयूभी सबैभन्दा राम्रो र सस्तो हुनेछ । यसको क्षमता ११९९ सीसी रहेको छ । यसको अपेक्षित मूल्य ६ लाख भारु रहेको छ ।

यो १.२ एल रिभोर्टन इन्जिन जडित गाडी हो । ५ स्पीड म्यानुअल र ५ स्पीड एमटी ट्रान्समिशन, इको र सिटी ड्राइभ मोड रहेको छ । यो ५ सीट क्षमताको यो गाडीमा ३७ लिटरको फ्यूल ट्याक रहेको छ ।

एसयूभी आकर्षक सुविधासहित ड्राइभर सिट उच्च आरमदायी रहेको छ भने यसलाई आफ्नो अनुकुल समायोजन गर्न सकिने कम्पनीले जनाएको छ ।

यसमा अटोमेटिक क्लाईमेट कन्ट्रोल, पुश स्टार्ट र स्टप बटन रहेको छ । यसका अन्य २५ भन्दा बढी सुविधाहरु रहेका छन् ।

सुरक्षाका लागि यसमा डुअल एयर ब्याग, एबीएस र एबीडी ब्रेक कन्ट्रोल, अटो डेडल्याम्प, रिजर्भ पार्किङ क्यामेरा लगातका सुविधाहरु छन् ।

वि.सं.२०७८ असोज २१ बिहीवार १६:२५ मा प्रकाशित

You can share this post!

कोरला नाकामा विद्युत् विस्तार   

कोरला नाकामा विद्युत् विस्तार   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:१५

म्याग्दी, २३ वैशाख : मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना...

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:०८

खजुरा (बाँके), २३ वैशाख : जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा...

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:५०

पाटन (ललितपुर), २३ वैशाख : ललितपुर महानगरपालिका–१७ बाफलमा आगलागी हुँदा...

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:४७

वासिङ्टन, २२ वैशाख  : सामसुङको लोकप्रिय एप्लिकेसन ‘गुड लक’लाई गुगल...

रायोको साग बेचेर लाख आम्दानी   

रायोको साग बेचेर लाख आम्दानी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:३१

गलकोट (बागलुङ) २३ वैशाख : गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट...

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:४८

काठमाडौँ, २३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नागरिकको...