back
NMB ad

कति छ आज तरकारी तथा फलफूलको बजार मूल्य ? (सूचीसहित)

Kumari bank ad

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज अर्थात असोज २२ गते शुक्रबारका लागि विभिन्न मूल्य निर्धारण गरेको छ ।

समितिले फलफूल तथा तरकारीहरुको दैनिक मूल्य प्रकाशित गरेको हो । आज रातो आलु प्रतिकेजी औसत मूल्य ६९ रुपैयाँ निर्धारण गरेको छ ।

आज नेपाली बजारमा भारतीय आलुको औसत मूल्य भने प्रतिकेजी २७ रुपैयाँ, मुडे आलु औसत मूल्य ४६.५० रुपैयाँ र सेतो आलुको मूल्य प्रतिकेजी ४३ रुपैयाँ तोकिएको छ ।

समितिले नेपाली ठुलो गोलभेडको औसत मूल्य प्रतिकेजी ९५ रुपैयाँ, सानो गोलभेडा(टनेल) ७० रुपैयाँ र लोकल सानो गोलभेडाको औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ निर्धारण भएको छ ।

यस्तै, उक्त दिनका लागि घिरौला प्रतिकेजी औसत मूल्य ८५ रुपैयाँ, चिचिण्डो ४५ रुपैयाँ, चमसुरको साग १३५ रुपैयाँ, च्याउ(कन्य) २३५ रुपैयाँ, डल्लो च्याउ ३१० रुपैयाँ कायम भएको छ ।

हेर्नुहोस सूची:

अन्य सूची हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्,

 

 

वि.सं.२०७८ असोज २२ शुक्रवार ०८:५४ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...