back
NMB ad

 विदेशी मुद्राको विनिमय दर कुन देशको कति ?

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारको लागि विदेशी मुद्रा विनिमय दर सार्वजनिक गरेको छ । अमेरिकी डलर १ को खरिद ११९.५० पैसा र बिक्रीदर १२०.१० पैसा रहेको छ ।

त्यसैगरी, बिहीबार युरोपियन युरो एकको खरिद मूल्य १३८.९१ पैसा छ भने बिक्रीदर १३९.६१ पैसा छ, क्यानेडियन डलर भाउ १ को खरिद मूल्य ९६.७१ पैसा र बिक्रीदर ९७.२० पैसा, अष्ट्रेलियन डलर १ को खरिददर ८९.४५ पैसा र बिक्रीदर भने ८९.८९ पैसा रहेको छ ।

त्यस्तै, चाइनिज युआन १ खरिद गर्दा १८.६९ पैसा रहेको छ भने बिक्रीदर १८.७८ पैसा रहेको छ । त्यस्तै, बिहीबार जापानी येन १०.४४ पैसा र बिक्रीदर १०.४९ पैसा रहेको छ ।

यसैगरी, साउदी अरेबियन रियाल एकको खरिददर ३१.८६ पैसा र बिक्रीदर ३२.३२ पैसा र कतारी रियाल एकको खरिद मूल्य ३२.८२ पैसा र बिक्री मूल्य ३२ .९९ पैसा रहेको छ । बैंकले बिहीबारका लागि मलेसियन रिंगिट एकको खरिद दर २८.७२ पैसा रहेको छ भने बिक्रीदर २८.८६ पैसा कायम गरेको छ ।

राष्ट्र बैंकले कतारी रियाल १ को खरिदमा ३२.८२ पैसा र बिक्रीदर ३२.९९ पैसा तोकेको छ । यस्तै, चाइनिज युआन १ को खरिदमा १८.६९ पैसा बिक्रीदर १८.७८ पैसा तोकेको छ ।

वि.सं.२०७८ कात्तिक ४ बिहीवार १२:०४ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...