back
NMB ad

हेर्नुहोस् ,यस्तो छ आज तरकारीको बजार भाउ

Kumari bank ad

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारको मूल्य विवरण सार्वजनिक गरेको छ । मूल्य विवरणअनुसार आज आलु रातोको औसत मूल्य प्रतिकेजी ७२ रुपैयाँ ५० पैसा, भारतीय रातो आलु ३४ रुपैयाँ, मुडेको आलु ४३ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

त्यस्तै, बिहीबार हरियो सागपातमा तोरीको सागको मूल्य न्यूनतम प्रतिकेजी ४० रुपैयाँदेखि अधिकतम ५० रुपैयाँ, पालुंगोकोे साग प्रतिकेजी अधिकतम ७० देखि ८० रुपैयाँ, रायोको साग न्यूनतम ५० देखि अधिकतम ६० रुपैयाँ, चमसुरको साग ११० रुपैयाँ कायम भएको छ । आज स्थानीय काउली ७५ रुपैयाँ, लोकल काक्रो ५५ रुपैयाँ र हाइब्रीड काक्रो ३५ रुपैयाँ कायम भएको छ ।

कागती प्रतिकेजी १५० रुपैयाँ, किवी २३५ रुपैयाँ, कुरिलो प्रतिकेजी ५५० रुपैयाँ, अकबरे खुर्सानी २०० रुपैयाँ रहेको छ । त्यस्तै, आज लोकल गाँजर १३० रुपैयाँ, गुन्द्रुक प्रतिकेजी २२५ रुपैयाँ, गोलभेडा ठूलो (नेपाली) प्रतिकेजी ६५ रुपैयाँ, टनेल गोलभेडा सानो ४३ रुपैयाँ, गोलभेडा सानो ९लोकल० ३७ रुपैयाँ ५० पैसा, सिमि ३५ रुपैयाँ, घिरौला ४५ रुपैयाँ,चिचिण्डो २७ रुपैयाँ ५० पैसा, कन्य च्याउ १८० रुपैयाँ, डल्ले च्याउ ३२५ रुपैयाँ रहेको छ ।

 

 

वि.सं.२०७८ कात्तिक ४ बिहीवार १२:४४ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...