back
NMB ad

सानिमा माइ हाइड्रोले ल्यायो शतप्रतिशत सेयर !

Kumari bank ad

काठमाण्डौं । सानिमा माइ हाइड्रोले शतप्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको छ । हिजो बुधबार बसेको हाइड्रो सञ्चालक समितिको बैठकले प्रति १ कित्ता बराबर १ कित्ता हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो ।

हाल १ अर्ब ५ करोड रुपैंया चुक्ता पूँजी रहेको सानिमा माई हाइड्रोले हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी २ अर्ब १० करोड रुपैंया पुग्ने छ । चालु आर्थिक वर्षको चैत मसान्तमा २ करोड ३८ लाख ५ हजार ८ सय ३३ रुपैंयाले जगेडा कोष नकरात्मक रहेको कम्पनीले उक्त अवधिमा २ आयोजनामा ५० लाख रुपैंया मात्र लगानी गरेको छ । उक्त अवधिमा २६ करोड रुपैंयाको विद्युत बिक्री गरेको कम्पनीले ६ करोड २४ लाख ३१ ह्जार रुपैंया खुद नोक्सान व्यहोरेको थियो ।

प्रतिशेयर आम्दानी ५ रुपैंया ९२ पैसाले ऋणात्मक रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ९७ रुपैंया ७४ पैसा छ ।

९ असार २०७३, १०।००

वि.सं.२०७३ असार ९ बिहीवार १०:५१ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...