back
NMB ad

५ एक्सटेन्सन काउन्टर संचालनका लागि घर भाडामा खोज्दै मुक्तिनाथ विकास बैंक

Kumari bank ad

काठमाडौं । मुक्तिनाथ विकास बैंकले एक्सटेन्सन काउन्टर संचालनका लागि घर भाडामा खाजेको छ ।
बैंकले काठमाडौं उपत्याकाका विभिन्न स्थानमा एक्सटेन्सन काउन्टर संचालनका लागि घर भाडामा खाजेको हो ।
एक सूचना निकाल्दै बैंकले भक्तपुरको सूर्यविनायम नगरपालिका–७ गुण्डु, ललितपुरको गोदावारी नगरपालिका–१० चापागाउँ, काठमाडौंको शंखरापुर नगरपालिका–७ सांखु, नागार्जुन नगरपालिका–६ रामकोट र सोही नगरपालिका–१० को स्यूचाटारमा घर घाडामा लिन लागेको जनाएको छ ।
एक्सटेन्सन काउन्टर संचालनका लागि करिब ८ सयदेखि १ हजार २ सय वर्गाफिटसम्मको क्षेत्रफल भएको हुनुपर्ने बैंकले जनाएको छ ।
उक्त स्थानमा घर भाडामा दिन इच्छुक घरधनीहरुले आजैका मितिदेखि १५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय काठमाडौं सामान्य सेवा विभागमा आईपुग्ने गरि प्रस्ताव पेश गर्न सक्नेछन् ।
विभिन्न वित्तीय संस्थाहरु गाभ्ने, गाभिने कार्यबाट खाली भएका स्थानहरु रहेमा उच्च प्राथमिकतामा राखिने बैंकले जनाएको छ ।

वि.सं.२०७८ कात्तिक ८ सोमवार ११:२४ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...