back
NMB ad

यी ५ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि, प्रतिकित्ता कुनको कति पुग्यो ?

Kumari bank ad

काठमाडौं । विभिन्न ५ कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । वेष्ट फाइनान्स कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।

कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता ४४.१० रुपैयाँले वृद्धि भई ४८५.२० रुपैयाँ कायम भएको छ ।

यो समाचार तयार गर्ने बेलासम्म उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९३ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १८९.९० रुपैयाँले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य २ हजार १०२ रुपैयाँ पुगेको छ ।

यी कम्पनीसहित लुम्बिनी विकास बैंक, प्रोग्रेसिभ फाइनान्स, ग्रीन लाइफ हाइड्रोपावरको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ ।

प्रतिकित्ता कुनको कति पुग्यो ?

वि.सं.२०७८ कात्तिक ८ सोमवार ११:५९ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...