back
NMB ad

हेल्मेट नलगाई मोटरसाइकल चलाएपछि प्रधानमन्त्रीलाई जरिवाना !

Kumari bank ad

काठमाण्डौं । कम्बोडिया प्रधानमन्त्री हुन सेनलाई हेल्मेट नलगाएर मोटरसाइकल चलाएर ट्राफिक नियम उल्लंघन गरेको भन्दै कोङ प्रान्तको प्रहरीले जरिवाना गरेको छ ।

सेनले गत साता हेलमेट नलगाई मोटरसाइकल चलाएका थिए। उनले गल्ती भएकोमा माफी समेत मागिसकेको छन् । सेनले ट्राफिक कानुनको धारा ६ उल्लंघन गरेकोले १५ हजार रिइल जरिवाना तोकिएको हो।

प्रधानमन्त्री सेन जुन १८ मा को कोङ प्रान्त गएका थिए। मोटरसाइकल चलाउने उनको कुनै योजना भने थिएन। कारबाट निस्केपछि उनी मोटरसाइकलमा हेल्मेट लगाई करिब २ सय ५० मिटरसम्म गएका थिए।

एजेन्सीको सहयोगमा, ९ असार २०७३, १.००

वि.सं.२०७३ असार ९ बिहीवार १४:२५ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...