back
NMB ad

कात्तिक १५ गतेदेखि एकीकृत कारोबार संचालन गर्दै यी दुई कम्पनी

Kumari bank ad

काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्था र विन लघुवित्त वित्तीय संस्थाले एकीकृत कारोबार गर्ने भएका छन् ।

यी दुवै कम्पनीले कात्तिक १५ गतेदेखि विन नेपाल लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार संचालन गर्न लागेका हुन् ।

नेपाल सेवा लघुवित्त सिन्धुपाल्चोकको मेलम्ची–१३ बाट र विन लघुवित्त धादिङको गल्छीबाट संचालन हुँदै आएको थियो ।

यी दुवै कम्पनीबीच एक आपसमा गाभ्ने गाभिने प्रयोजनका लािग राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागको प.स. वै.वि.नि.वि./०७/०७८/७९ मिति २०७८ भदौ १५ गतेको पत्रबाट अन्तिम स्वीकृत प्राप्त गरेको थियो ।

 

वि.सं.२०७८ कात्तिक ९ मंगलवार १३:४८ मा प्रकाशित

You can share this post!

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:४६

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ महँगिएको छ...

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:३८

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट...

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:२४

धादिङ (थाक्रे) : धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:१९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...