back
NMB ad

भारतको त्रिपुरामा मुस्लिममाथि शृंखलाबद्ध हमला

Kumari bank ad

एजेन्सी । मस्जिद र मुसलमानहरुको बस्तीमा आक्रमण भएपछि भारतको उत्तरपूर्वी राज्य त्रिपुरामा तनाब बढेको छ । आक्रमणपछि त्रिपुराको सुरक्षा अवस्था कडा पारिएको छ । प्रभावित क्षेत्रमा भेला हुन रोक लगाइएको छ । हिन्दूको एउटा समूह र प्रहीबीचको झडपछि हिंसा भड्किएको थियो ।

बंगलादेशमा हालै हिन्दूमाथि भएका आक्रमणको बिरोधमा हिन्दूहरुले प्रदर्शन गरेका थिए । बंगलादेशमा मुसलमान समुदायमा आबद्ध एउट समूहले गरेको हमलामा हिन्दूहरुका दर्जनौ घरमा आगो लगाउनुका साथै मन्दिर तोडफोड गरिएको थियो ।

दुर्गा पूजा चलिरहेका बेला एउटा फेसबुक पोस्टमा मुस्लिम धर्मलाई निन्दा गर्ने एउटा सुनियोजित पोस्टपछि हिन्दू समुदाय आक्रमणमा परेका थिए । त्रिपुरामा पछिल्लो चार दिनमा धर्मसँग सम्बन्धित विषयमा १० भन्दाबढी स्थानमा धार्मिक हिंसा भएको छ ।

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १४:३६ मा प्रकाशित

You can share this post!

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...