back
NMB ad

म्याराडोनाको बायोपिक श्रृंखला प्रशारण सुरु

Kumari bank ad

काठमाडौं । निधनको भएको एक बर्षपछि विश्व प्रसिद्ध फुटबल खेलाडी डिएगो म्याराडोनाको जीवनीमा आधारित बायोपिक श्रृंखला निर्माण भएको छ । श्रृंखलाको पहिलो भाग अर्जेन्टिनाको टेलिभिजनमा प्रशारण हुनुअघि त्यहाँको जुनियर स्टेडियममा प्रशारण गरिएको छ । यो स्टेडियम त्यही हो, जहाँ म्याराडोनाले सन् १९७० को मध्यमा खेल जीवन सुरु गरेका थिए ।

‘म्याराडोना–ब्लेस्ड ड्रिम’ नामक सो श्रृंखलाको म्याराडोनाले आफ्नो मृत्युभन्दा पहिला अर्थात् २५ नोभेम्बर २०२० मा समर्थन जनाएका थिए । अमेजन प्राइम भिडियोले निर्माण गरेको यस श्रृंखलाको प्रशारण शुक्रबारबाट विश्वका दुई सय ४० भन्दा बढी देशका स्ट्रिमिङ प्लेटफर्ममा उपलब्ध हुुने छ । भोलि शनिबार म्याराडोनाको ६१औं जन्मजयन्ती हो । उनले सन् २०१९ मा यस बायोपिक श्रृंखलाका लागि सम्झौता गरेका थिए । म्याराडोनाको गतबर्ष २५ नोभेम्बरमा ब्युनस आयर्सको बाहिरी इलाकाको एउटा होम स्टेमा हृदयाघातका कारण निधन भएको थियो । चिकित्सकको लापर्वाहीका कारण उनको निधन भएको भन्दै अहिले पनि छानबि चलिरहेको छ ।

वि.सं.२०७८ कात्तिक १२ शुक्रवार १४:१८ मा प्रकाशित

You can share this post!

च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक   

च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक   

वि.सं.२०८१ जेठ २ बुधवार १४:३४

काठमाडौँ, २ जेठ : प्रमुख अन्तर्राष्ट्रिय बजारहरूमा नेपालका हिमाली च्याङ्ग्रा...

नीति तथा कार्यक्रममा केन्द्रित भई एमाले संसदीय दलको बैठक   

नीति तथा कार्यक्रममा केन्द्रित भई एमाले संसदीय दलको बैठक   

वि.सं.२०८१ जेठ २ बुधवार १३:५२

काठमाडौँ, २ जेठ : सरकारको नीति तथा कार्यक्रममा केन्द्रित भई...

क्रुज जहाज मार्फत चीन प्रवेश गर्ने पर्यटकलाई भिसा–मुक्त प्रवेश अनुमति   

क्रुज जहाज मार्फत चीन प्रवेश गर्ने पर्यटकलाई भिसा–मुक्त प्रवेश अनुमति   

वि.सं.२०८१ जेठ २ बुधवार १२:५५

बेइजिङ, २ जेठ : चीनले बुधबार समुद्री तटमा रहेका सबै...

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर   

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर   

वि.सं.२०८१ जेठ २ बुधवार ११:२४

वीरगञ्ज (पर्सा), २ जेठः मधेस प्रदेशका ९० दशमलव ६ प्रतिशत...

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री   

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ २ बुधवार ११:१५

काठमाडौँ, २ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी प्रक्रियालाई सरलीकृत...

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:४२

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउ बढेको छ...