back
NMB ad

मुद्दती निक्षेपमा २२ करोड ५९ लाख लगानी गर्दै राष्ट्र बैंक, कहिलेसम्म पेश गर्ने प्रस्ताव ?

Kumari bank ad

काठमाडौं । राष्ट्र बैंकले मुद्दती निक्षेपमा २२ करोड ५९ लाख रुपैयाँ बराबरको रकम लगानी गर्ने भएको छ ।

बैंकले विभिन्न कोषहरूमा रहेको उक्त रकम ३६६ दिनका लागि (२०७८ साल मंसिर १ गतेदेखि २०७९ साल मंसिर १ गतेसम्म) बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।

एक सूचना निकाल्दै बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा १८ करोड ९ लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा ३ करोड ३८ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा १ करोड १२ लाख रुपैयाँ गरी कूल २२ करोड ५९ लाख रुपैयाँ लगानी गर्न लागेको जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाले कार्तिक २२ गते दिउँसो २ बजेभित्र आफूले लिन चाहेको रकम तथा ब्याजदर प्रस्ताव गर्न आश्वान गरेको छ ।

विस्तृतमा हेर्नुहोस,


वि.सं.२०७८ कात्तिक १६ मंगलवार १०:५५ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...