back
NMB ad

कुमारी बैंकका सीईओको तलब कति ?

Kumari bank ad

काठमाडौं । कुमारी बैंकले प्रमुख कार्यकारी अधिकृत (सिइओ) लाई बर्षमा २ करोड ३८ लाख ३१ हजार ५५ रुपैयाँ पारिश्रमिक दिएको छ ।

बैंकका सिइओ सुरेन्द्र भण्डारीले असार ३१ देखी लागू हुनेगरी राजीनामा दिइसक्नु भएको छ । अहिले बैंकमा कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा अनुज मणि तिमिल्सिना हुनुहुन्छ ।

बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०७७–०७८ को बार्षिक प्रतिवेदनमा सिइओ सुरेन्द्र भण्डारीले तलब भत्ताबापत २ करोड ३८ लाख ३१ हजार ५५ रुपैयाँ पारिश्रमिक लिइएको देखिएको छ

सिइओले बैंकबाट तलब १ करोड २० लाख ३७ हजार ४२३ रुपैयाँ भत्ता ४७ लाख ७० हजार ३२५ रुपैयाँ, दशैं भत्ता १४ लाख ६६ हजार ९६ रुपैयाँ बिदा (बार्षिक र संचित) बापत १० लाख ३ हजार ११९ रुपैयाँ र अन्यमा ४२ लाख ३९ हजार ५ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै बैंकका अन्य व्यवस्थापकहरुले १० करोड ४४ लाख ८६ हजार ८४९ रुपैयाँ तलब भत्ता लिएको देखिएको छ ।

वि.सं.२०७८ कात्तिक १६ मंगलवार १२:१० मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...