back
NMB ad

राधी विद्युत कम्पनीलाई नेप्सेको चेतावनी : ‘तीन कार्यदिन भित्र विवरण पेश नगरे कारवाही हुन्छ’

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले राधी विद्युत कम्पनी लगानी विवरण पेश गर्न निर्देशन दिएको छ ।

एक सूचना निकाल्दै नेप्सेले खारे इन्भेष्टमेन्ट लिमिटेडको प्रबन्ध पत्र, नियमावली, सम्पूर्ण सञ्चालकको विवरण लगायतका लगानी पेश गर्न निर्देशन दिएको छ ।

सम्पूर्ण सञ्चालकको विवरण लगायतका लगानी पटक पटक माग गरेकोमा आंशिक विवरण दिएको र लगानीको विवरण नदिएको हुँदा प्रमाणित लगानी विवरण तीन कार्य दिनभित्र पेश गर्न निर्देशन दिएको छ ।

धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ४८ (१) अुनसार निर्देशन दिएको र उक्त समय भित्र पेश नगरेमा प्रचलिन ऐन, नियम अनुसार कारवाही गरिने सूचनामा उल्लेख छ ।

वि.सं.२०७८ कात्तिक २५ बिहीवार १७:२५ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...