back
NMB ad

प्राइम लाइफले कमायो १२ करोड २५ लाख नाफा, अन्य सूचक कस्ता ?

Kumari bank ad

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७८/७९ को प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार कम्पनीले चालु आवको असोज मसान्तसम्म १२ करोड २५ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

जुन गत वर्षको पहिलो त्रैमासको तुलनामा १.४९ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले १२ करोड ७ लाख ७४ हजार रुपैयाँ नाफा गरेको थियो ।

यस वर्ष कम्पनीले १ अर्ब १८ करोड ३३ लाख ५९ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । उक्त अवधिमा कम्पनीको कुल दावी भुक्तानी रकम २७ करोड ६२ लाख ८० हजार रुपैयाँ रहेको छ ।भुक्तानी हुन् बाँकी दावी रकम भने १ करोड ६० लाख ७९ हजार रुपैयाँ देखिएको छ ।

कम्पनीको चुक्ता पुँजी २ अर्ब ४१ करोड ७० लाख ५७ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोष ८० करोड २९ लाख ३९ हजार रुपैयाँ राखेको छ ।

कम्पनीले जीवन बीमा कोषमा १५ अर्ब ७२ करोड ४६ लाख ८२ हजार रुपैयाँ र महाविपत्ति कोष जगेडामा १६ करोड ७४ लाख ५ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी २० रुपैयाँ २८ पैसा र प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ १५ पैसा रहेको छ ।

वि.सं.२०७८ मंसिर १ बुधवार ११:५३ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...