back
NMB ad

तामाङ पत्रकार संघ तेह्रथुमको अध्यक्षमा कृष्ण तामाङ

Kumari bank ad

तेह्रथुम । तामाङ पत्रकार संघ तेह्रथुमको अध्यक्षमा कृष्ण लुङबा तामाङ चयन भएका छन् । सदरमुकाम म्याङलुङमा मंगरबार सम्पन्न तामाङ पत्रकारहरूको दोस्रो जिल्ला अधिवेशनले तामाङलाई अध्यक्षमा चयन गरेको हो ।

संघको सचिवमा सपना लुङबा तामाङ र कोषाध्यक्षमा सिर्जना तामाङ भयन भएका छन् । यस्तै, सदस्यहरूमा विनोद तामाङ, बुद्धिमान तामाङ, तारा तामाङ, गोमादेवी थिङ तामाङ, वीरबहादुर तामाङ र लालमाया तामाङ सर्वसम्मत चयन भएका छन् । तामाङ पत्रकारहरूको क्षमता विकास तथा सञ्चार क्षेत्रमा सहभागिताको लागि संघले विविध कार्याक्रम गर्दै जाने जनाएको छ ।

वि.सं.२०७८ मंसिर १ बुधवार १३:१५ मा प्रकाशित

You can share this post!

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...