back
NMB ad

४ हजार २ सय रुपैयाँले बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

Kumari bank ad

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । एक महिनाको अवधिमा छापावाला सुनको मूल्य ४ हजार बढी महंगिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस वर्षको कात्तिक महिनामा सुनको मूल्य प्रतितोला ४ हजार २ सय रुपैयाँले वृद्धि भएको हो ।

असोज मसान्तमा प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन कात्तिक मसान्तसम्म आईपुग्दा ९४ हजार ८ सय रुपैयाँ पुगेको हो ।

यस्तै, असोज महिनाको अन्तिम कारोबार दिन ९० हजार १५० रुपैयाँमा कारोबार भएको तेजावी सुन कात्तिक मसान्तसम्म आईपुग्दा ९४ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरि उक्त अवधिमा चाँदीको मल्यमा पनि बढोत्तरी देखिएको छ । एक महिनामा चाँदी प्रतितोला ११० रुपैयाँले वृद्धि भएको हो ।

महासंघका अनुसार गत असोज मसान्तमा प्रतितोला एक हजार १८० रुपैयाँमा कारोबार भएको चाँदी कात्तिक मसान्तसम्म आईपुग्दा बढेर १ हजार २९० रुपैयाँ पुगेको हो ।

वि.सं.२०७८ मंसिर १ बुधवार १०:०७ मा प्रकाशित

You can share this post!

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:२८

काठमाडौं । सन सेक्युरिटिज प्रा.लि.ले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर...

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:०२

काठमाडौँ, २० वैशाख : बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द...

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:४६

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ महँगिएको छ...

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:३८

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट...

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:२४

धादिङ (थाक्रे) : धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:१९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...