back
NMB ad

सिभिल बैंकका पुर्व अध्यक्ष इच्छाराजलाई अर्को झड्का, ऋण तिर्न कोषको ३५ दिने सुचना

Kumari bank ad

काठमाडौं । कर्मचारी सन्चय कोषले सिभिल इन्टेट्स प्रा.लिलाई ३५ दिनभित्र लिएको ऋण भुक्तानी गर्न भन्दै सुचना निकालेको छ । सिभिल बैंकका अध्यक्ष समेत रहेका इच्छाराज तामाङ सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका निक्षेपकर्तालाई संगठित रुपमा ठगि गरेको आरोपमा हिरासतमा रहेका छन् ।

यही बेला कोषले आफुल दिएको ऋणको साँवा र व्याज ३५ दिनभित्र तिर्न र नतिरेमा तामाङको नाममा रहेको कम्पनीको सुन्धारामा बनेको ६ रोपनी जग्गा र सो जग्गामा बनेको ८२ हजार ९५ वर्गफिट बराबरको १३२ इकाइ पसलहरु समेत लिलामी गर्ने सुचना जारी गरेको छ ।

कोषका अनुसार कम्पनीको नाममा इच्छाराज तामाङ, केशवलाल श्रेष्ठ र प्रविण मुखियाले लिएको ऋणका भाखा नाघेको र ऋणको सावा र ब्याज रकम बुझउन पटक पटक ताकेता गर्दा पनि नबुझाएकोले कोषले ३५ दिने सुचना जारी गरेको हो ।

त्यसबाट लिनुपर्ने रकम असुल उपर नभएमा जमानी दिनेको चल अचल सम्पतीबाट असुल उपर गरिने पनि कोषले जारी गरेको सुचनामा जनाइएको छ ।

वि.सं.२०७८ मंसिर ६ सोमवार १३:१९ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

वि.सं.२०८१ जेठ ७ सोमवार ०७:१३

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक...

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:३३

दमौली (तनहुँ), ७ जेठः तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए...

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:२७

काठमाडौँ : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो...

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१८

काठमाडौँ, ७ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको...

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१२

रसुवा ७ जेठः चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरकाे यात्रा सुरु भएको...

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...