back
NMB ad

किन्ने होइन त साढे ६४ लाखको गाडी अब १० लाख रुपैयाँमा ? २ लाख ५० हजार छुट पनि पाइने !

Kumari bank ad

काठमाडौं । डीएफएसके मोटर्सको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल विन्टर अफर ल्याएको छ ।

उक्त अफर अन्गर्तत डीएफएसके मोर्टसको ग्लोरी ५६० एसयुभी कार १० लाख रुपैयाँ डाउनपेमेन्टमा खरिद गर्न सकिने भएको छ ।

उक्त एसयुभीको मूल्य ५८ लाख ५० हजारदेखि ६४ लाख ५० हजार रुपैयाँसम्म निर्धारण गरिएको छ । कुजु नेपालले जम्मा १० लाख मात्र डाउनपेमेन्टमा गाडी उपलब्ध गराउने योजना ल्याएको हो ।

कम्पनीले अटो लोनको प्रावधान अनुसार कम्तिमा २९ लाख २५ हजारदेखि ३२ लाख ५० हजार रुपैयाँसम्म भुक्तानी गर्नु पर्ने भएपनि उक्त सुविधा दिएको हो । बाँकी रकमलाई सरल किस्ताबन्दिमा भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।

यसका साथै उक्त गाडी खरिदमा ग्राहकले २ लाख ५० हजार रुपैयाँ नगद छुट र ५० हजार एक्सचेञ्ज बोनस, सहज फाइनासिङको अवसर र एक वर्षको वार्षिक सडक दस्तुर छुट प्रदान गरिने कम्पनीले जनाएको छ ।

डिएफएसकेको हाल बजामरा ग्लोरी ५६० सहित ग्लोरी ५८० र ग्लोरी आई– अटो गरी ३ मोडलका एसयुभी उपलब्ध छन् । चिनियाँ ब्रान्डको यो एसयुभीलाई कम्पनीले इन्डोनेशियाबाट आयत गरी कारोबार गर्दै आइरहेको छ ।

१५ सय सिसी क्षमताको यो एसयुभी आकर्षक लुक्स र आधुनिक फिचर्सका कारण लोकिप्रय बनिरहेको छ । यो गाडी १.५ लिटर पेट्रोल टर्वोचार्जड् इन्जिन, ४ सिलिण्डर, १६ भल्भ डीओएचसी र १ हजार ४९८ सीसी क्षमता साथै ६ स्पीड म्यानुअल(सीभीटी) ट्रन्समिसन, ५० लिटर इन्धन क्षमता रहेको छ ।

यो सबैभन्दा राम्रो ठुलो क्याबिन भएको गाडी हो । आरामदायी सीटहरु भएकोले पनि लामो यात्राका लागि पनि उपयुक्त मानिएको छ ।

वि.सं.२०७८ मंसिर ६ सोमवार १८:५५ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...