काठमाडौं । कुमारी बैंकको क्रेडिट तथा ट्राभल कार्ड सेवा अवरुद्ध हुने भएको छ । आतै राती १२ बजेदेखि उक्त सेवा अवरुद्ध हुने भएको हो ।
एक सूचना निकाल्दै बैंकले क्रेडि कार्ड स्वीच अपग्रेडशन कर्या हुन गईरहेकाले सोमबार राती १२ बजेदेखि मंगलबार राती १२ बजेसम्म क्रेडिट कार्ड तथा ट्राभल कार्ड सेवा अवरुद्ध हुने जनाएको छ ।
वि.सं.२०७८ मंसिर ६ सोमवार १८:०९ मा प्रकाशित