back
NMB ad

बुधबार बजार थोरै अंकले बृद्धि, किन गुमाए जीवन बीमा कम्पनीहरुले

Kumari bank ad

काठमाडौ । बुधबार सेयर बजार परिसुचक (नेप्से) थोरै अंकले बढेको छ । प्रि ओपनिङ सेसनमा करिव ४ अंकले उकालो लागेको बजार कारोबार बन्द हुदासम्ममा १.८२ अंकले उकालो लागेर २७३४.९३ अंकमा अडिएको छ ।

यसदिन सवैभन्दा बढी विकास बैंक समुहको परिसुचक उकालो लागेको छ । यसदिन सो समुहको ४२.८१ अंकले उकालो लागेको छ । त्यस्तै बुधबार बैकिङ, कारोबार र जीवन बीमा कम्पनीको सेयर कारोबार ओरालो लागेको छ ।

यसदिन सवैभन्दा बढी ओरालो लाग्नेमा जीवन बीमा कम्पनी रहेको छ । सो समुहको बजार ६१.२५ प्रतिशतले ओरालो लागेको छ ।

वि.सं.२०७८ मंसिर ८ बुधवार १५:१६ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...