back
NMB ad

गत आवको लाभांशसहित १ लाख ४ हजार कित्ता सेयर बिक्री गर्दै मेरो माइक्रोफाइनान्स !

Kumari bank ad

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री गर्ने भएको छ ।

कम्पनीले तीन संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख ४ हजार ८ सय कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

संस्थापक सेयरधनी सूरुची मित्तलको नाममा रहेको ४ हजार ८ सय कित्ता (प्रतिकित्ता ५५० रुपैयाँ), राजेश कुमार अग्रवालको नाममा रहेको ५० हजार कित्ता सेयर (आव २०७७/७८ को प्राप्त हुने लाभांश समेत) र श्रवण कुमार अग्रवालको नाममा रहेका ५० हजार कित्ता (आव २०७७/७८ को प्राप्त हुने लाभांश समेत) कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक हाल कायम कम्पनीका संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । आवेदन आजैका मितिदेखि ३५ दिन आवश्यक कागजात प्रमाण संलग्न गरि संस्थाको सम्पर्क कार्यालयमा दिन सकिनेछ ।

तोकिएको उक्त म्याद भित्र हाल कायम संस्थापक सेयरधनीहरुको निवेदन पेश हुन नआएमा प्रचलित नियमानुसार अन्य व्यक्ति/कम्पनीलाई बिक्री गर्न आवश्यक कार्यवाही अघि बढाईने सूचनामा उल्लेख छ ।

वि.सं.२०७८ मंसिर १० शुक्रवार १२:०० मा प्रकाशित

You can share this post!

भारतमा आँधीका कारण १४ जनाको मृत्यु   

भारतमा आँधीका कारण १४ जनाको मृत्यु   

वि.सं.२०८१ जेठ १ मंगलवार १२:२९

नयाँदिल्ली, १ जेठ : भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा सोमबार राति...

मन्त्रिपरिषद् बैठक : नीति तथा कार्यक्रम पारित   

मन्त्रिपरिषद् बैठक : नीति तथा कार्यक्रम पारित   

वि.सं.२०८१ जेठ १ मंगलवार १२:२५

काठमाडौँ, १ जेठः सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम...

कांग्रेसले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने   

कांग्रेसले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने   

वि.सं.२०८१ जेठ १ मंगलवार १२:१४

काठमाडौँ, १ जेठः प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सङ्घीय संसद्मा नेपाल...

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान शुरु

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान शुरु

वि.सं.२०८१ जेठ १ मंगलवार ११:५६

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि...

गणतन्त्र दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन   

गणतन्त्र दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन   

वि.सं.२०८१ जेठ १ मंगलवार ११:४९

काठमाडौँ, १ जेठः सरकारले ‘गणतन्त्र दिवस’ लाई भव्यरूपमा मनाउन ‘गणतन्त्र...

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ जेठ १ मंगलवार १०:५७

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ घटेको छ...