back
NMB ad

प्रतितोला २५०० रुपैयाँले सस्तियो सुनको मूल्य, कतिमा झर्यो ?

Kumari bank ad

काठमाडौं । एक साताको अवधिमा सुनको मूल्य गिरावट आएको छ । मंसिर महिनाको पहिलो सातामा छापावाला सुनको मूल्य प्रतितोला २५ सय रुपैयाँले घटेको हो ।

गत शुक्रबार अर्थात मंसिर ३ गते ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन यस साताको अन्तिम काराबोर दिनसम्म आईपुग्दा उक्त रकमले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंसिर १० गते नेपाली बजारमा छापावाला सुनको मूल्य ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, मंसिर ३ गते ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन शुक्रबार अर्थात मंसिर १० गतेसम्म आईपुग्दा ९१ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार उक्त अवधमिा चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ । एक साताको अवधिमा चाँदीको मूल्य ५० रुपैयाँले घटेको हो ।

मंसिर ३ गते प्रतितोला १ हजार २७५ रुपैयाँमा कारोबार भएको चाँदी साताको अन्तिम काराबोर दिन अर्थात शुक्रबारसम्म आईपुग्दा १ हजार २२५ रुपैयाँ कायम भएको हो ।

वि.सं.२०७८ मंसिर ११ शनिवार १२:५९ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...