back
NMB ad

मेगा बैंक र ग्लोबल आइएमई लघुवित्तको सेयर मूल्य समायोजन, कुनको कति तोक्यो ?

Kumari bank ad

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको बोनस सेयरको मूल्य समायोजन भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मंगलवार मेगा बैंकको १० प्रतिशत बोनस सेयरको समायोजनपछि २९२ रुपैयाँ ७३ पैसा तोकेको छ ।

कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् सोमवार कायम अन्तिम सेयर मूल्य ३२२ रुपैयाँको आधारमा समायोजन भएको हो ।

त्यस्तै, नेप्सेले ग्लोबल आइएमई लघुवित्तको २८ प्रतिशत बोनस सेयरको समायोजनपछि १ हजार ६९९ रुपैयाँ ३० पैसा तोकेको छ ।

कम्पनीको सोमवार २ हजार १७५ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको थियो ।

वि.सं.२०७८ मंसिर १४ मंगलवार १०:२५ मा प्रकाशित

You can share this post!

शिक्षक चन्दको हत्यामा संलग्न भएको आरोपमा भण्डारी पक्राउ   

शिक्षक चन्दको हत्यामा संलग्न भएको आरोपमा भण्डारी पक्राउ   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:५१

कञ्चनपुर, ३ जेठः बेलौरी नगरपालिका–६ विद्यानगरका सेवानिवृत्त शिक्षक अन्दाजी ६३...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:२५

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन्...

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने   

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:१६

काठमाडौँ, ३ जेठ : राष्ट्रियसभाको बैठक आज अपराह्न ४ः३० बजे...

राष्ट्रपति पुटिन चीन भ्रमणमा   

राष्ट्रपति पुटिन चीन भ्रमणमा   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:०३

बेइजिङ (चीन), ३ जेठ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो...

चुरे विनाशको असर : खानेपानीको समस्या विकराल बन्दै   

चुरे विनाशको असर : खानेपानीको समस्या विकराल बन्दै   

वि.सं.२०८१ जेठ ३ बिहीवार १२:५५

अजयकुमार साह  धनुषा, ३ जेठ : तराई–मधेसका जिल्लाहरुमा लोकमार्गदेखि दक्षिणी...

प्रतिनिधिसभा बैठक ४ बजे बस्ने   

प्रतिनिधिसभा बैठक ४ बजे बस्ने   

वि.सं.२०८१ जेठ ३ बिहीवार १२:३३

काठमाडौँ, ३ जेठ : प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजे बस्ने...