back
NMB ad

बीमा समितिले निकाल्यो यस्तो सूचना !

Kumari bank ad

काठमाडौं । बीमा समितिले ट्रेनी बीमाङ्की पदको संक्षिप्त सूची निकालेको छ ।

समितिले  ट्रेनी बीमाङ्की करार सेवामा नियुक्ति गर्ने प्रयोजनार्थ रोष्टरमा सहभागी भएका उम्मेदवारहरुको संक्षिप्त सूची निकालेको हो ।

एक सूचना निकाल्दै ६ जना उम्मेवारहरुको छनौट गरेको जनाएको छ । छनोट भएका उम्मेदवारहरुले अन्तर्वार्ताका लागि मंसिर २६ गते समितिको कार्यालयमा उपस्थित हुन अनुरोध गरेको छ ।

अन्तर्वार्ताका लागि अनिवार्य रुपमा सक्कल कागजात (शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकता) सहित उपस्थित हुनुपर्ने समितिले जनाएको छ ।

वि.सं.२०७८ मंसिर २० सोमवार १२:२९ मा प्रकाशित

You can share this post!

प्रतिनिधिसभा : बजेट वक्तव्य टेबुल, आर्थिक विधेयक पेस   

प्रतिनिधिसभा : बजेट वक्तव्य टेबुल, आर्थिक विधेयक पेस   

वि.सं.२०८१ जेठ १५ मंगलवार २०:१६

काठमाडौँ, १५ जेठ : प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले...

बजेट लगानीमैत्री र स्वागतयोग्य : अध्यक्ष ढकाल   

बजेट लगानीमैत्री र स्वागतयोग्य : अध्यक्ष ढकाल   

वि.सं.२०८१ जेठ १५ मंगलवार २०:०७

काठमाडौँ, १५ जेठ : अर्थमन्त्री वर्षमान पुनद्वारा आज प्रस्तुत बजेटमा...

आर्थिक वृद्धिदर छ प्रतिशत रहने अनुमान   

आर्थिक वृद्धिदर छ प्रतिशत रहने अनुमान   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:३४

काठमाडौँ, १५ जेठ : सरकारले आगामी आर्थिक वर्ष २०८१/ ८२...

बजेट वक्तव्यः बढेन कर्मचारीको तलब   

बजेट वक्तव्यः बढेन कर्मचारीको तलब   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:३०

काठमाडौँ, १५ जेठ : सरकारले आर्थिक वर्ष २०८१/८२ को मा...

बजेट वक्तव्य : यस्ता छन् नयाँ नारा र कार्यक्रम   

बजेट वक्तव्य : यस्ता छन् नयाँ नारा र कार्यक्रम   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:२६

काठमाडौँ, १५ जेठ : सरकारले पूँजीगत खर्च कार्यान्वयनमा देखिएको चुनौतीको...

वित्तीय अपराधको प्रभावकारी नियन्त्रण   

वित्तीय अपराधको प्रभावकारी नियन्त्रण   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:२२

काठमाडौँ, १५ जेठ : सरकारले वित्तीय अपराधको प्रभावकारी नियन्त्रणका लागि...