back
NMB ad

१ अर्ब २५ करोड लगानी गर्दै राष्ट्र बैंक

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले १ अर्ब २५ करोड रुपैयाँ मुद्दति निक्षेपको रुपमा लगानी गर्ने भएको छ । बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको उक्त रकम लगानी गर्न लागेको हो ।

बैंकबाट इजाजत पत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई सीमाभित्र रही आफूले लिन चाहेको रकम तथा उक्त रकम लिनका लागि ब्याजदर प्रस्ताव गर्न अनुरोध गरेको छ ।

बैंकले क वर्गका वाणिज्य बैंककमा १ अर्ब रुपैयाँ, ख वर्गका राष्ट्रिय स्तरका विकास बैंकहरुमा १८ करोड र ग वर्ग राष्ट्रिय स्तरका वित्त कम्पनीमा६ करोड २५ लदाख लगानी गर्न लागेको हो ।

उक्त लगानी योग्य रकम आउँदो पुस १ गतेदेखि ३६५ दिन (२०७९ मंसिर २९ ग्ते) सम्म मुद्दति निक्षेपको रुपमा लिन चाहेको रकम खोली मसिर २३ गते ४ बजेभित्र ब्याजदरद प्रस्ताव गर्न आह्वान गरेको हो ।

कस्ता छन् सर्तहरु ?

वि.सं.२०७८ मंसिर २२ बुधवार १८:५८ मा प्रकाशित

You can share this post!

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:४४

काठमाडौँ, १८ वैशाख : नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर...

क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्कासन गर्ने

क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:३७

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासन गर्ने...

बीमकहरूका परिपालन अधिकृतहरूसँग छलफल एवम् अन्र्तक्रिया  कार्यक्रम सम्पन्न

बीमकहरूका परिपालन अधिकृतहरूसँग छलफल एवम् अन्र्तक्रिया कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:३१

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज प्राधिकरणको केन्द्रीय कार्यालय,...

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:२४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलबार एक कम्पनीको मूल्य...

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो   

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:०५

टोकियो, १८ वैशाख : जापानको रोजगार उपलब्धता अनुपात आर्थिक वर्ष...